सेक्सलाई मानिसले प्राथमिकताको जुनसुकै सूचीमा राखेपनि एक अध्ययनले भने यसलाई मानवीय गतिविधिको प्राथमिकता आधारमा पहिलो स्थानमा रहने देखाएका छन् ।

रक्सीमा रमाउन मानवीय रूचीको दोस्रो प्राथमिकतामा परेको छ । सबैभन्दा कम प्राथमिकतामा भने विरामी हुनु परेको छ । फेसबुकमा भुल्नु पनि प्राथमिकतामा पछाडि परेको छ।
युनिभर्सिटी अफ क्यान्टव्युरी न्युजिल्यान्डमा गरिएको अध्ययनले यस्तो परिणमा देखाएको हो। पश्चिरमी मुलुकमा मानिसहरु चिन्ताग्रस्त हुँदै गइरहेको र यो रोगले धेरैलाई प्रभावित पारेपछि विश्वरविद्यालयले मानिसको रुचीबारे अध्ययन गरेको थियो। उनीहरुको खुशी खोज्न यस्तो अध्ययन भएको हो ।
केले मानिसलाई खुशी बनाउँछ ? प्राथमिकताको आधारमा
१. सेक्स
२. रक्सी पिउनु
३. समाजसेवा
४. ध्यान/धर्म
५. बच्चा स्याहार सुसार
६. गीत सुन्नु ७. समाजमा घुलमिल हुनु
८. समय कटाउनु
९. किनमेल
१०. खेलकुद केले मानिसलाई दिक्दार बनाउँछ ?
प्राथमिकताको आधारमा
१. विरामी हुनु
२. फेसबुक
३. घरको काम
४. पढ्नु
५. म्यासेज गर्नु
६. लेक्चर सुन्नु
७. तलबी काम
८. घुमिरहनु ९. कम्प्युटरमा काम गर्नु