Nepali Film

भ्यालेन्टाइन डे का सबैभन्दा खराब विज्ञापनहरू यस्ता...(फोटो तथा भीडियोसहित)

फ्रेबुअरी महिना सुरू भएको छ । माया गर्नेहरूको महिना भनेर चिनिने यो महिनाको १४ तारिखको झन् विषेश महत्व रहेको छ । 'भ्यालेन्टाइन डे'को रूपमा प्रेम दिवस मनाउने गरिन्छ फ्रेबुअरी १४ तारिखमा । यस दिन आफ्ना प्रेमी तथा प्रेमीकालाई उपहार दिने र उनीहरुसँगै रहेर रमाईलो गर्ने गर्छन्, पहिले देखी नै एक-आपसमा जोडिएका जोडीहरू भने प्रेमी-प्रेमीका नभएका पुरूष तथा महिलाले पनि यो दिनमा आफूलाई मन परेको पुरूष या महिलालाई प्रेम प्रस्ताव राख्ने उचित दिनको रूपमा लिने गर्छन् ।

यो दिनका लागी विश्वका प्राय सबै ठाऊँका होटेल, रेष्टुरेन्ट, नाइट क्लब, गहना पसलले आफ्ना ग्राहकलाई तान्नका लागि विभीन्न खाले भ्यालेन्टाइन सम्बन्धी विज्ञापन गर्ने गर्छन् । कसैले भिडियो विज्ञापन नै निर्माण गरेका हुन्छन् भने कसैले फोटोमा मात्र भएपनि ग्राहकलाई आकर्षित गर्ने र भ्यालेन्टाइनको अवसरमा शुभकामना दिने गर्दछन् । यस्ता विज्ञापनहरूमध्ये केहि निकै आकर्षक हुन्छन् त केही भने राम्रो भन्दा नराम्रो सन्देश दिने खालका पनि हुन्छन् । भ्यालेन्टाइन डे को शूभकामना दिन बनाइएका केही यस्ता तस्विर तथा भीडियोहरु पनि छन् जसले मानिसलाई राम्रो भन्दा नराम्रो सन्देश दिन्छ । यहाँ केहि यस्ता तस्विर तथा भिडीयो छन् जुन सबैभन्दा खराब छन् ।
हेरौ भीडियो तथा तस्विरहरू...\


Watch Part पुरा भिडियो हेर्नुहोस

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News