Nepali Film

मान्छेको जस्तै अनुहार भएको कुकुर भेटियो -भिडियो सहित

अमेरिकाको इन्डियाना राज्यामा मान्छेको जस्तै अनुहार भएको कुकुर भेटिएको छ। इन्डियानाको मिसावाका भन्ने ठाँउबाट यो कुकुरलाई उद्दार गरिएको हो। टोनी नाम राखिएको यो कुकुरको अनुहार मानिससंग मिल्दोजुल्दो भएकाले हाल निकै चर्चामा रहेको छ । तर यो कुकुरलाइ पाल्ने परिवार भने हालसम्म भेटिएको छैन्। निकै स्वस्थ रहेको यो कुकुर लैजानलाई मात्र २५० डलर तिरे पुग्दछ।
Watch Part 2 पुरा भिडियो हेर्नुहोस

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News