Nepali Film

यौन संग सम्बन्धित किताबहरू पढ्नमा महिलाहरू धेरै


माघ २९, यौन संग सम्बन्धित किताबहरू पढ्नमा महिलाहरू धेरै मन पराउँदछन् । यसमा पनि बिशेषगरि प्रौढ उमेरका महिलाहरू बिशेष रूची राख्ने देखिएको छ ।


मोस्चराइजर ब्रेन्ड अस्टल द्वारा ब्रिटेनमा गराइएको एक सर्भेका अनुसार ४० देखि ५० बर्षका ३५ प्रतिशत महिलाहरू यौन जन्य सामाग्रीहरू पढन मन पराउने देखिएको छ । यसैगरि ३५ प्रतिशतनै महिलाहरू रोमाञ्चक कथाहरू पढन मन पराउँदछन् ।



त्यसैगरि, दुइ तिहाई महिलाहरू मात्र केही रोमाञ्चक दृश्य हेर्नका लागी किताब लिने गर्दछन् । अर्थात जनसंख्याको आधा प्रतिशत महिलाहरू मात्र यौनजन्य सामाग्रीहरूका किताब पढ्ने गर्दछन् ।
१० प्रतिशत महिलाहरू मात्र किताबमा यौनको चित्र हेर्दछन् । ३३ प्रतिशत महिलाहरू अपराध तथा रहस्यमय किताबहरू पढ्ने गर्दछन् । केही महिलाहरू मात्र खानपनिका किताबहरू अध्ययन गर्ने गर्दछन् ।

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News