Nepali Film

आयशाले आफ्नो स्तनको आकार घटाउने


 कतिपय नायिका आफ्नो सानो स्तनका कारण चिन्तित भएको समाचार आउँदा कतिपयलाई भने ठूलो आकारको स्तनको कारणले समस्या परेको छ। पछल्लो समयमा बलिउडकी नायिका आयशा टाकीयालाई यस्तै समस्या परेको छ।

समाचारमा जनाइए अनुसार टाकिया आफ्नो स्तनको वढ्दो आकारका कारण समस्यामा परेकी छन्। स्वास्थ्मा समेत समस्या देखिन थालेपछि उनले स्तनको आकार घटाउन चाहेकी छन्। ठूलो स्तनको वोझ काँधमा परेपछि उनले केहि समयदेखि समस्या वेहोर्दै आएकी थिइन्।

 




भारतीय सञ्चारमाध्यमा बताइए अनुसार यसअघि उनले आफ्नो  स्तनको आकार  बढाउन हार्मोनयुक्त इन्जेक्शन लिएकी थिइन्। इन्जेक्सन लिएपछि आएशा टाकियाको स्तनको आकार ‘डी’ साइजको भएको थियो। ‘डी’ साइजको स्तन धेरैजसो विवाहित महिला वा पोर्न स्टारको हुने गरेको छ। आयशालाई आफ्नो यहि ‘डी’ साइजको स्तनको कारण काँधमा समस्या झेल्नु परेको बताइएको छ। यसै कारण आयशाले आफ्नो स्तनको आकार घटाउने निर्णय लिएको उनको निकट स्रोतलाई उदधृत गर्दै समाचारमा बताइएको छ। उनले चाँडै नै स्तनको शल्यक्रिया गराउने सोच लिएकी छन्।

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News