भ्यालेन्टाईन अर्थात प्रेम दिवस । जसलाई नेपालीमा



हुनत जे अक्षरवाट सुरु भएपनि चलचित्रहरु एकसाथ जुध्नु आफैमा दुर्भाग्य हो । यसले, नेपाली सिनेमा नचलीरहेको समयमा दर्शकले एकसाथ ४ सिनेमा हेर्छन् भन्ने भ्रमवाट नेपाली निर्माताहरु हट्नु पर्दछ ।
तर पनि एक सिनेमा क्युवाट आउनु वाहेक अन्य सवै सिनेमा वाहीरवाट आउन लागेका हुन् । यी चारै चलचित्रमा ‘मिस यु’ ‘मायाको वारीमा’ र ‘मालतीको भट्टमिा’ माया प्रेमसँग सम्वन्धीत सिनेमा हो भने ‘मजवुर’ द्धन्दात्मक सिनेमा हो ।
माया प्रेमले ओतप्रोत यी तिन सिनेमा वनाउने निर्माता तथा व्यानर पनि नेपाली सिनेमाका लागि शसक्त नै छन् । चलचित्र ‘मिस यु’ नायिका नम्रता श्रेष्ठका कारणले पनि चर्चामा छ । एक विवादीत स्क्यान्डलमा फसेपछि नम्रताको यो सिनेमा रिलीजमा आउन लागेकाले पनि दर्शकका लागि प्रतिक्षारत रहेको हुनसक्छ । यस्तै, मायको ‘वारीमा’ गोपीकृष्ण मुभिजको व्यानरमा तयार भएको सिनेमा हो भने ‘मालतीको भट्टी" लाई प्रदिप उदयले वनाएका हुन् जो नेपाली सिनेमाका लागि चर्चीत निर्माता समेत रहेका छन् ।
यसैले पनि हुनसक्छ, मायाको पर्वमा म को बर्षा हुन लागेको छ । हेरौं, मायाको यो पर्वको समयमा नेपाली सिनेमा हेर्नका लागि दर्शकहरु हलसम्म आउने हुन् या होईनन् ।
केटीहरू ह्यान्डसम केटा चाहन्छन् - नायिका रेखा
नायिका रेखाथापा सँगको कुराकानी यो पनि पढ्नुहोस click here