आफ्नो मायालुको चिनोको रुपमा सरीरमा उनको नामको टाटु बनाउने चलन धेरै पाइन्छ । तर इरानका एक युवक प्रेममा यति आशक्त रहेछन् की उनले आफ्नी प्रेमिकाको नाममा लिंगमै टाटु बनाएका छन् । २१ वर्षा ती युवकले आफ्नी प्रेमिकाको नामको पहिलो अक्षर एम लिंगमा त लेखाए तर त्यसपछि भने उनले एउटा अनौठो परिस्थितिको सामना गर्नु परिरहेको छ ।
लिंगमा टाटु खोपाएदेखि उनको लिंगको उत्तेजना साम्य भएको छैन । यौन सर्म्पर्क गर्ने बेलामा जस्तो उनको लिंग हरपल उत्तेजनामै रहेको छ ।
टाटु बनाउने क्रममा लिंगमा सुइँ लगाउँदा स्नायुमा रक्तश्राव हुँदा लिंग सधै उत्तेजित भएको चिकित्सकहरुले बताएका छन् ।
आफ्नो लिंग कहिल्यैपनि शान्त नभएको स्थितिले ती २१ वर्षो तन्नेरीलाई खुसी लागेको छ वा दुख लागेको छ, त्यो त थाहा भएन तर भियाग्रा कम्पनीले भने आफ्नो एकजना ग्राहक गुमाएको छ ।
जर्नल अफ सेक्सुअल मेडिसिनका अनुसार ती युवाको लिंग उत्तेजित अवस्थामा रहिरहेको भएपनि उनलाई पीडा भएको छैन र यस्तो समस्याको समाधानका लागि उनले कुनै उपचार गराउने सोँच पनि बनाएका छैनन् ।