पछिल्ला दिनमा कुनै पनि अपराधको छनविनका क्रममा पुलिसले सीसीटीभी फुटेजको सहयोग लिने गरेको छ ।
अमेरिकाको यूटा राज्यमा यस्तै प्रस्ताव अघि सारिएको छ । यस्तो क्यामराको सहयोगले अपराध भइरहेको ठाउँको फुटेज रेकर्ड गर्न सकिने बताइएको छ । उक्त फुटेज प्रहरीले एडिट गर्न नसक्ने भएकाले यो अनुसन्धानका लागि उपयुक्त र निष्पक्ष हुने यसका समर्थकहरुको दावी छ ।
प्रहरीले ज्यदतीबारे पर्ने उजुरीको छानविनमा पनि यो सहयोगी बन्ने बताइएको छ । बेलायत, न्यूजिल्याण्ड र अष्ट्रेलियामा पनि यो परीक्षण भइरहेको छ ।
![]()





