चर्चामा आउनलाई मोडेलहरूले केही केही गरिरहन्छ । यस्तै ४२ वर्षीया मलिता र उनको छोरी २२ वर्षीय केर्ली आफ्नो न्युड फोटो टिवटरमा अपलोड गरेर चर्चामा आएका छन् ।
उनीहरू डान्सबारमा रकषी खाएर हंगामा गरेका थिए । आमा र छोरी मिलेर डान्सबारमा विभिन्न चर्तिकला देखाउदै हट फोटो खिचाएका थिए ।
ती हट फोटो टिवटरमा अपलोड गरेर उनीहरू चर्चामा फेरी आइकी छिन् । उनीहरू रकषी खाएर उपद्र गरेका थिए ।
उनीहरूको केही हट तस्बिरहरू...

