Nepali Film

निर्माताले घरमा वोलाएर अभिनेत्रीलाई गरे वलात्कार

फिल्मी क्षेत्रमा नव प्रवेशी कलाकारले भोग्नुपर्ने सास्तीवारे सवैले सुनेकै होलान् । उनीहरुलाई सुरुमा गडफादर वन्ने र पछि तिनै गडफादरको यौनभोक मेटाउनुपर्ने वाध्यता धेरै अभिनेत्रीले भोगेकै होलान् । फिल्मीवृत्तमा यी घटनाहरु त्यती नौलो पनि होइन । हालै मुम्वइ प्रहरीले मराठी फिल्मका निर्माता रमेश सिंहलाई यस्तै कु-कृत्य गरेको आरोपमा पक्राउ गरेको छ । उनले एक संघर्षरत अभिनेत्रीलाई वलात्कार गरेको आरोप छ ।

Watch Video Click to close ad below Part 2

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News