Nepali Film

यी जोडीले यतिविधी उपद्रो गरेपछी...


पश्चिमा देशहरूमा जोडी बन्नु र छुट्नु कुनै ठूलो कुरा होइन । जोडी रहँदा यी जोडीले गर्ने कर्तुतहरू पनि सामान्य नै भइसके तर सार्वजनिक स्थलमा नै केहि जोडीहरुले गर्ने कर्तुतले भने अहिले पनि विश्वलाई नै हल्लाउने गरेको छ । केही जोडीले सार्वजनिक स्थललाई नै आफ्नो रोमान्सको ठाऊँ बनाएपछि देख्नेहरू नै आँखा छोपेर हिड्नुपर्ने अवस्था समेत आऊँछ । ती जोडीलाई भन्दा देख्नेलाई लाज लाग्छ उनीहरूले गरिरहेको कर्तुत देखेर । 


यस्तै काम गरेका छन्, ओलिभिया पालेर्मो र जोहान्नेस हुएबले । २६ वर्षकी रियालिटि स्टार पालेर्मो र २६ वर्षीय जर्मन मोडेल जोहान्नेसले समुन्द्री किनारमा गरेको मस्तिले सबैको ध्यान तानेको थियो । रातो बिकिनीमा सजिएकी पालेर्मो र जोहान्नेसले समुन्द्री किनारमा नै चुम्बनको श्रृखंला सुरू गरेपछी त त्यहाँको माहोल निकै गरम भएको थियो । उनीहरुले समुन्द्र मस्तिसँगै गरेको त्यो किसले अहिले निकै चर्चा पाइरहेको छ । यसरी सार्वजनिक स्थलमा नै किस गर्न थालेपछि परिवारसँग रमाइलो गर्न आएकाहरूलाई समेत अप्ठ्यारो परेको थियो । 


हेरौ यी जोडीको यो चर्तिकला तस्विरमा...


Watch Video Click to close ad below

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News