>बलिउडमा यतिखेर भट्ट क्याम्पको चलचित्र मर्डर-३ चर्चामा रहेको छ, मर्डर, मर्डर-२ पछिको सिक्वेलको रुपमा आएको यो चलचित्रमा बलिउडमा आएका चलचित्र मध्य यसमा सवै भन्दा बोल्ड सिन समावेश गरिएको दाबी गरिएको छ।
यस अघिका दुइ सिक्वेलमा पनि किस र बेड सिनको भरमार थियो, यसमा त्यसलाई माथ गर्दै चलचित्र नै सेक्स सिनले भरिएको बजारमा चर्चा छ।
चलचित्रमा रणदिप हुड्डालाइ मुख्य भुमिकामा देख्न पाइनेछ । उनि नायीकाहरु अदिती राव र सारा लरेनसंग जोडडार रोमान्स गर्दे देखीने छन्।
चलचित्र फरवरी १५ मा भ्यालेन्टाइनको अवसर पारेर सार्वजनिक हुँदैछ।
हेरौ यो चलचित्रका केही दृश्यहरु