चिकित्सकहरुले दिएको समय भने ५ दिनको फरक थियो । त्यसैले उनीहरुले यस्तो संयोग जुर्छ भनेर सपनामा पनि सोँचेका थिएनन् । १९ वर्षीया एमीले ओहायोको एक्रोन इलाकास्थित सीटी अस्पतालमा सन् २०१२ को अन्तिम दिन छोरी इोनाविन र उनकी जुम्ल्याह बहिनी एशलीले छोरा एडेनको जन्म दिएका छन ।