Nepali Film

खुलेआम नेपालमै हुन थाल्यो पेन्टी र ब्रामा मात्रै डान्स पार्टी (फोटो फिचर सहित)


कुनै जमाना थियो टेलिभिजनमा मिनिस्कर्ट लगाएर कुनै हलिउड वा बलिउडको नायिकाहरुले नृत्य गरेमा हामी नेपालीले लाजले आँखा छोप्ने गर्थ्यौं।  परिवार सँग बसेर त्यस्ताखालका दृश्यहरु हेर्न हामीलाई पाच्य हुदैन थियो।  तर अहिले समयले कोल्टे फेरेको हो वा हाम्रो समाजमा विकृतिको रुपमा भित्रिएको हो यस्ता खालका दृश्यहरु हाम्रा लागि सामान्य हुन् थालेका छन्।  अझ खास गरि शहरी क्षेत्रमा रहेका युवा जमातमा  यस्ता खालका दृश्यहरुलाई सामान्य रुपमा लिईन्छ ।



सायद यस्तै भएर होला नेपालको दोश्रो ठुलो शहर पोखरामा यस्तै पश्चिमेली देशहरुको नक्कल गर्दै पार्टीहरु हुने गर्दछ जसमा नेपाली युवा पुस्ताले खुलेआम रुपमा आफ्ना जवानीहरु  पोखेको पाइन्छ।  जुन पार्टीहरु युरोपेली अनि अमेरिकी मुलुकमा हुने डान्स पार्टीहरु भन्दा कम छैन।


हेरौं पोखरामा हुने यस्ता थुप्रै खालका डान्स पार्टीहरु मध्य एक पार्टीको केहि झलकहरु :







Watch Video Click to close ad below Part 2

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News