२६ माघ,एजेन्सी । भारतमा एक किशोरले आफ्नै बाबुको बञ्चरोले हानेर हत्या गरेका छन् ।
उनले आफ्नो बाबुले पाचौँ विवाह गर्न लागेको थाहा पाएर बन्चरोले प्रहार गरी हत्या गरेका हुन् ।बैसट्ठी वर्षीय बाबुको मुम्वइको पालघार नगरमा आफ्नै घरमा निजका १५ वर्षीय छोराले हत्या गरेको प्रहरीले जनाएको छ
ती पुरुषले तीनपटक पारपाचुके गरेका थिए भने एक पटक उनकी श्रीमतीको मृत्युभएको थियो । उनले पुनः विवाह गर्ने योजना बनाएपछि निजका छोरा क्रुद्ध भएका थिए ।
पुरा भिडियो हेर्नुहोस
![]()






