Nepali Film
Showing posts with label hindi FILM. Show all posts
Showing posts with label hindi FILM. Show all posts

यौन धन्दा गर्दै आएका २१ जना यौन क्रियाकलाप गर्दागर्दै रंगेहात पक्राउ

१८ माघ, काठमाडौ । भारतको देहरादूनको नजिकको जिल्लामा डिफेन्स कॉलोनीमा २१ जना सेक्स गर्दा गर्दै पक्राउ परेका छन् । उनीहरूले उक्त घर भाडामा लिएर यौन धन्दा चलाईरहेको बताईएको छ ।

पक्राउ पर्नेमा देहरादून, सहारनपुर, पश्चिम बंगाल, नेपाल, दिल्ली, पंजाबका युवतीहरू रहेको प्रहरीले जनाएको छ । उनीहरूसँग एक लाख २० हजार नगद, २० वटा मोबाइल सेट, आईपड र ल्यापटप फेला परेको थियो ।

प्रहरीले दिएको जानकारी अनुसार उनीहरू डिफेन्स कॉलोनीमा सामान्य परिवार जस्ता बस्दै आएका थिए । छिमेकीहरूको उजुरीपछि प्रहरीले छापा मार्दा उनीहरूलाई आपत्तिजनक अवस्थामा भेटेको थियो ।

साउथ फिल्मकी नायिका गुजरातकी सेक्स बम (फोटो फिचरसहित)


तेलुगु चलचित्र ‘सोथम’बाट आफ्नो चलचित्र करिअर सुरु गरेकी नमिता वाकांवाला चर्चित मोडल तथा नायिकाको रुपमा चिनिन्छिन् । उनले सुरुवातमा भने विज्ञापनमा अभिनय गरेकी थिइन् । यसपश्चात उनले साउथ फिल्ममा अभिनय गरेकी छिन् ।उनलाई साउथ फिल्ममा आइटम गर्लको रुपमा पनि चिनिन्छ । उनी सन् २००६ मा प्रदर्शनमा आएको हिन्दी चलचित्र ‘लव के चक्कर मे’ मा पनि देखिएकी थिइन् । उनले तेलुगु, तमिल, कन्नड, मलयालम र थुप्रै हिन्दी सिनेमामा अभिनय गरिसकेकी छिन् ।



उनी गुजराती चलचित्र ‘देश रे जोया पर देश जोया मे’ मा सहायक नायिकाको रुपमा अभिनय गरेकी थिइन् । यस्तै उनले बलिउड कलाकार ऋषि कपुरसँग पनि काम गरिसकेकी छिन् । साउथ फिल्ममा चर्चित नायिकाको रुपमा चिनिएकी नमिताको लाखौं फ्यान रहेको बताइएको छ ।



पाँचौ पटक विवाह गर्ने लागेको भन्दै छोराले गरे बाबुको हत्या


२६ माघ,एजेन्सी । भारतमा एक किशोरले आफ्नै बाबुको बञ्चरोले हानेर हत्या गरेका छन् ।

 उनले आफ्नो बाबुले पाचौँ विवाह गर्न लागेको थाहा पाएर बन्चरोले प्रहार गरी हत्या गरेका हुन् ।बैसट्ठी वर्षीय बाबुको मुम्वइको पालघार नगरमा आफ्नै घरमा निजका १५ वर्षीय छोराले हत्या गरेको प्रहरीले जनाएको छ

ती पुरुषले तीनपटक पारपाचुके गरेका थिए भने एक पटक उनकी श्रीमतीको मृत्युभएको थियो । उनले पुनः विवाह गर्ने योजना बनाएपछि निजका छोरा क्रुद्ध भएका थिए ।

पुरा भिडियो हेर्नुहोस

सन्नी लियोनीलाई अब अदालत धाउनु पर्ने


२५ माघ, एजेन्सी । बलिउड नायीका तथा पर्नस्टार सन्नी लियोनीविरूद्ध अदालतमा मुद्धा दायर गरिएको छ ।
उनीविरूद्ध व्यापारीबाट नायक बनेका कमल खानले सन्नी विरुद्ध युवाहरूलाई बिगारेको आरोप लगाउँदै मुद्धा दर्ता गरेका छन् । केही दिनअघि सन्नीले दिएको अभिव्यक्तिले युवालाई बलात्कारका लागी थप उत्साहित गरेको बताउँदै कमलले मुद्धा दर्ता गरेका हुन् । 

मुद्धा दायर भएपछी अब दुवैलाई अदालत धाउनु पर्ने छ ।
यस्तै, यता सन्नीले पनि कमल विरूद्ध मुद्दा दर्ता गरेकी छिन् । उनले आफूले भनेको कुरालाई बग्याएर प्रचारमा ल्याएको भन्दै कमलविरुद्ध सन्नीले मुद्धा दायर गरेकी हुन् ।\

कमलले भनेका छन्, 'सन्नी र उनका पति भारतमा पर्न चलचित्रको प्रचारका लागी आएका हुन् र उनीहरुलाई यहाँबाट लखेट्नु पर्छ ।'प्रहरीले उनीहरू दुवैले दर्ता गरेको मुद्धामा पहिले केही प्रक्रिया पुर्याएर सुनुवाई पक्रिया अगाडि बढआउने जनाएको छ ।

महिलाले लुकाउने पाँच कुरा


पूरानो उखानै के छ भने महिलाको चरित्र भगवानले पनि बुझ्न सक्दैनन् । हुनत अहिलेको जमानामा यसो भन्यो भने त्यो महिलाहरुप्रतिको हिंसा ठहर्ला । तर अध्ययनहरुले पनि के देखाएका छन् भने महिलाहरुको जिन्दगी रहस्यले भरिएको हुन्छ । महिलाहरुको मस्तिष्कमा जे कुरा चलिरहेकेा हुन्छ त्यो उनको मनसँग मेल खाँदैन भनिन्छ ।

एक सोसल मिडिया वेबसाइटले महिलाहरुमा गरेको एक सर्वेक्षणले पनि महिलाहरुले जिवनमा केही कुराहरु आफ्नो जिवनसाथीलाई समेत नबताउने र आफ्नै मनमा मात्र सिमित गर्छन् । केही कुराहरु त्यस्ता हुन्छन् जो महिलाहरुले कुनैपनि दोश्रो मान्छेलाई भन्दैनन् । अझ आफ्नो ब्वायफ्रेण्ड वा जिवनसाथीसँग उनीहरुले लुकाउने कुराहरु विशेष प्रकारकै हुन्छन् । महिलाहरुले आफ्नो प्रेमीसँग लुकाउने विषयहरु निम्न छन् :

१. प्रेम प्रसंग : अध्ययन अनुसार महिलाहरु चाहे दशौँ युवकसँग प्रेम किन नगरुन् तर उनीहरुले हरेक पछिल्लो प्रेमीसँग आफुले पहिलोपटक प्रेम गरेको बताउँछन् । आफ्नो पूर्व प्रेम प्रसँगको खुलासा किमार्थ गर्दैनन् महिलाहरु । तर पुरुषहरु भने यो मामिलामा केही हदसम्म खुल्ला हुन्छन् ।

२. महिलाहरुले आफ्नो पार्टनर वा प्रेमीसँग लुकाउने अर्को कुरा हो आफ्नी साथीसँग भएका कुराहरु । केटी केटीहरुको बीचमा हुने कुरा, केटी साथीहरुका व्यक्तिगत जिवनका कुराहरु चाहे ती निकै महत्वपूर्ण वा सुनाउन लायक किन नहोउन् तर महिलाहरुले सित्तिमित्ति अरु केटीका कुरा आफ्नो प्रेमी वा लोग्नेसँग गर्दैनन् ।

३. यद्यपि यो कुरा सबै महिलाको हकमा लागु नहुन सक्छ । तर आम महिलाको औषत विशेषता के हो भने उनीहरु आफ्नो प्रेमीलाई आफुले प्रयोग गर्ने कस्मेटिक सामानहरु वा मेकअपका सामानहरुको बारेमा बताउन चाहँदैनन् । मेक अप नगरिकनै आफु सुन्दर भएको देखाउन र आफु निकै सुन्दर रहेको भान प्रेमीलाई परोस् भन्नका लागि महिलाहरुले आफ्नो मेकअपको रहस्य खोल्न नचाहने बताइएको छ ।

४. विगतका दुखद क्षण : आफ्नो वर्तमान प्रेमीसँग महिलाले लुकाउने अर्को विषय हो आफ्नो विगतको दुखद, पीडादायी वा विछोडको क्षण वा घटना । यस्तो कुरा बताउँछ अहिलेको सम्बन्धमा दरार आउन सक्ने शंका महिलाहरुमा हुन्छ ।

५. नातागोताप्रतिको भावना : एक जना पुरुषले आफ्नी श्रीमती वा प्रेमिकाका आमाबुवा, बहिनी, भाइ वा अरु नातागोताको विषयमा सच्चा मनले प्रसंसा वा आलोचना गर्छ । तर महिलाको हकमा भने यो कुरा लागु हुँदैन । महिलाले आफ्नो सासु, ससुरा, नन्द, देवर, आमाजु वा श्रीमानको घर तर्फका नातागोता वा प्रेमीका आफन्तहरुको बारेमा बोल्ने कुराहरु वा गर्ने प्रसंसाहरु भित्री मन देखिका हुँदैनन् । महिलाले उल्लेखित नातेदारको प्रसंसा गरिन् भनेपनि त्यसबाट मख्ख भै हाल्नुपर्ने स्थिति हुँदैन । किनकी अध्ययन अनुसार महिलाले आफ्नो पार्टनरका नातेदारप्रतिको भित्री मनको भावना कहिल्यैपनि बोलीबाट प्रकट गर्दैनन्, भित्री मनमा नकारात्मक भावना भएपनि बाहिर प्रसंसा गरिरहेका हुन्छन् ।
Watch Part पुरा भिडियो हेर्नुहोस

मल्लिका को हट सिन youtube मा आएसी- भिडियो सहित



Watch Part 2 पुरा भिडियो हेर्नुहोस

श्रीदेवीः छोरी भन्दा आमा राम्री !


एजेन्सी, माघ १६ । बलिउडकी ९० की दशककी चर्चित अभिनेत्री श्रीदेवीको सुन्दरता अझै पनि उस्तै छ । त्यस्तै लाग्छ, यो फोटो हेर्दा । भारतका फेसन फोटोग्राफर डब्बु रतनानीले ‘पिपुल’ नामक पत्रिकाका लागि श्रीदेवीका दुवै छोरीहरु खुशी र जान्हवीका साथमा एक फोटोसुट गराएका छन् । 

श्रीदेवीले आफ्ना २ छोरीहरुका साथमा पत्रिकाको लागि फोटोसुट गराएको यो पहिलो पटक भएको जनाइएको छ । श्रीदेवी कयौं कार्यक्रमहरुमा आफ्ना छोरीहरुका साथमा देखिईसकेको फोटोहरु बाहिर यसअघि नै आईसकेका हुन् । 

तर, पत्रिकाका लागि फोटोसुट नै गराएको भने यो पहिलो पटक भएको जनाइएको हो । छोरीहरुका साथमा श्रीदेवी निकै सुन्दर देखिएकी छिन् । छोरीका साथमा श्रीदेवीको यो फोटो हेर्दा लाग्दैन कि उनी ४९ वर्षकी हुन् । 

चर्चित अभिनेत्री श्रीदेवीले लामो समयपछि वर्ष सन् २०१२ मा फिल्म ‘इंग्लिस भिग्ंिलस’बाट बलिउडमा पुनरागमन गरेकी थिइन् । 
Watch Part 2

सन्नी लियोनीले बाथरुममै गराइन सेक्सी फोटोशुट..(फोटो फिचर)

क्यानडाकी पर्नस्टारबाट बलिउड चलचित्रमा नायीका बनेकी पर्नस्टार सन्नी लियोनीले बाथरुममै हट तस्विर खिचाएकी छिन् । चलचित्र जिस्म-२ बाट बलिउडमा पाइला टेकेकी सन्नी रागिनि एमएमस-२ नामक चलचित्रमा काम गर्दैछिन् । तर बलिउडमा हिट रहन पनि चर्चा सेलाउन नहुने राम्ररी बुझेकी सन्नी केही न केही गरेर मिडियामा छाउन भने सफल छिन्। सन्नीले बिकिनीमा बाथरुम भित्र फोटोशुट गराएकी हुन्। तस्विरमा हेरौ सन्नीको बाथरुम फोटोसुट..










Watch Video Click to close ad below Part 1 

स्तन देखि पेन्टी सम्म देखिने गायीकाको यस्तो पहिरन..(फोटो फिचर)



 चर्चित हलिउड गायीका रिहानाले पारदर्शी लुगा लगाएर सवैलाई स्तब्ध पारिदएकी छिन्। उनले सार्वजनिक स्थलमै स्तन पुरै देखिने गरि अत्यन्त पारदर्शि लुगामा देखिएपछी धेरैको धडकन बढेको हो। हलिउडको चर्चित इडेन नाइट क्लवमा राती पार्टी सकेर कार चढ्ने स्थान तिर अघि बढ्दै गर्दा उनलाई फोटोग्राफरहरुले क्यामेरामा कैद गरेका थिए। 

तस्विरमा स्तनसंगै उनले लगाएको पेन्टी समेत स्पष्टै देखिएको छ, रातो रंगको लिपिस्टिकले भने उनको बोल्ड सुन्दरतामा निकै चमकता थपेको छ। निकै सेक्स अपिल क्षमता राख्ने रिहानले केही समय अघि पनि कम्पलेक्स नामक म्यागेजिनलाई बोल्ड तस्विर खिचाएर ठुलो चर्चा बटुलेकी थिइन्। 
तस्विरमा हेरौ गायीका रिहानको सुपर बोल्ड पोजहरु..

Watch Video Click to close ad below Part 1 

यस्तो रेष्टुँरा जहाँ वेटर बिकिनीमात्रै लाउँछन (भिडियोमा हेर्नुहोस)

हिजो आज राजधानीको गल्ली गल्लीमा रेष्टुराँ खुलेका छन् । ग्राहकलाई आकर्षित गर्न उनीहरु आफ्नो बलबुताले भ्याएसम्मको उपाय लगाउँछन् । यस्तो नेपालमा मात्र हैन, बिश्वका सवैजसो देशमा हुन्छ । अरुभन्दा फरक देखाउनकै लागि व्यापारीहरु अनौठा हर्कत गर्न पनि पछि पर्दैनन् ।

हामी यस्तै रेष्टुराँको कुरा गर्दैछौं, जहाँ महिला वेटरहरु मात्र हुन्छन् र त्यो पनि विकिनीमा । कोलोराडो राज्यको डेनभरमा रहेको अमेरिकाको ‘हट चिक अ लाटे’ रेष्टुराँमा अर्गानिक कफी, ब्रेकफास्ट र ड्रिङ्कससँगै खाइलाग्दा तरुनीहरु पनि हुन्छन जसले जीउमा कपडाको नाममा बिकिनीमात्र लगाएका हुन्छन् ।

यस्ता रेष्टुराँको मुख्य लक्ष्य ग्राहकलाई भोजनको साथसाथ मनोरन्जन पनि दिनु हो । तपाई भित्र पस्नासाथ विकिनीमा सजिएका महिलाहरुले तपाईहरुलाई टेबलसम्म लैजान्छन् र तपाई त्यहाँबाट बाहिर ननिस्किएसम्म उनी साथमै रहन्छन् । मोजमस्तीका लागि आवश्यक सबै प्रवन्ध मिलाइएको यस्ता रेष्टुराँमा डिस्को र बार डान्स पनि हुन्छ ।

अब भएन त मज्जा ? कफीको चुस्कीसँगै नसालु युवतीको साथ !



Watch Video Click to close ad below Part 2 

चुम्बन गरेर गिनिज बुकमा नाम लेखाइन् वीनाले(भिडियो सहित)


पाकिस्तानी चर्चित मोडल वीना मलिक अहिले चर्चामा छिन् । विशेषगरी उत्तेजक पहिरन र फोटोसुटले उनलाई चर्चामा ल्याएको हो । यसैक्रममा उनले अभिनय गरेको चलचित्र ‘द सिटी द्याट नेवर स्लीप्स’ प्रदर्शनको पर्खाइमा छ । यो चलचित्रमा वीनाले चुम्बनको बाढी नै लगाएकी छिन् ।

यसैले पनि उनको नाम गिनीज बुकमा लेखिएको छ ।यो फिल्मको प्रचारप्रसारका लागि वीना अहिले विभिन्न कार्यक्रममा भाग लिन पुगिरहेकी छिन् । यो सिनेमामा सतीश रेड्डीले निर्माण तथा हारुन राशिदको निर्देशन छ ।

Watch Video Click to close ad below Part 2 

बलात्कारबाट बच्न झोलामा छुरी - भिडियो सहित


११ माघ, एजेन्सी । बलात्कारबाट बच्न के के गर्ने भन्ने बहस भारतमा गत एक महिनादेखि व्यापक रुपमा चलिरहेको छ ।  यसक्रममा बुधबार थालिएको भनिएको एउटा पहल भने अत्यन्तै अनौठो छ र सो पहलका बारेमा भारतका आजका अखबारमा व्यापक मात्रामा रिपोर्टिङ भएको छ । बलात्कारबाट बच्ने उपायहरुको खोजीका बहसहरु जारी नै रहेका बेला बुधबार अबेरतिर गरिएको नयाँ निर्णय हो– महिलाले नै हतियार बोकेर हिंड्ने । भारतको एक हिन्दू अतिवादी पार्टीका रुपमा परिचित शिवसेना पार्टीको नयाँ निर्णय हो यो ।

 सो पार्टीले उक्त निर्णय सार्वजनिक मात्र गरेन उसले महिलालाई सँगै लिएर हिंड्नका लागि भन्दै छुरी नै वितरण ग-यो ।  बुधबार साँझ मुम्बईमा आयोजित एक समारोहमा सो पार्टीले त्यहाँ जम्मा भएका हजारौं महिलालाई छुरी नै वितरण गरेको थियो ।  भारतमा अशान्ति मच्चाउने पार्टीका रुपमा चर्चामा ल्याउने गरिएको सो दलले औपचारिक रुपमा नै हिजो बुधबार एक कार्यक्रमको आयोजना गरी ती छुरी वितरण गरेको हो । शिव सेना पार्टीका संस्थापक बाल ठाकरेको जन्मदिनको अवसर पारेर हिजो सो समारोहको आयोजना गरिएको जानकारी एकजना पार्टी सदस्यले दिए ।

 महिलालाई तीन इन्च लामो छुरी वितरण गरिएको थियो । सो छुरी वितरण समारोहपछि सो पार्टीका एकजना नेता अजय चौधरीले भने, ‘जुन रुपमा तपाईंहरु तरकारी काट्नुहुन्छ त्यही रुपमा बलात्कार गर्न खोज्नेको हात पनि काटिदिनु ।’ साथै उनले सबै महिलालाई आफू हाट बजार एवं अन्यत्र जहाँ जाँदा पनि आफ्नो झोलामा छुरी बोक्न नबिर्सन पनि सुझाव दिएका थिए ।

महाराष्ट्र राज्यमा आफुहरुले २१ हजार महिलालाई छुरी वितरण गर्ने कार्यक्रम राखेको जानकारी पनि उनले सोही समारोहमा दिएका थिए ।  गत डिसेम्बर महिनामा भारतीय राजधानी नयाँ दिल्लीमा एक २३ वर्षीया युवती सामुहिक बलात्कारमा परी पछि उनको निधन भएपछि भारतमा बलात्कार घटना रोक्नका लागि विविध पहलहरु भएका छन् । रासस\एएफपी
Watch Video Click to close ad below Part 2 

नायिकाको नाङ्गो भिडियो सार्वजनिक...(भिडियोसहित)


बलिउडकी हट नायिका शर्लिन चोपडाका नाङगो भिडियो सार्बजिनक भएको छ ।  बलिउ चलचित्रकी नायिका शर्लिन चोपडासँग सिक्नुपर्ने बलिउडमा खबै चर्चा हुन थालेका छन् ।

यसै क्रममा हालै उनीद्वारा अभिनित भारतीय चलचित्र ‘कामसूत्र थ्री डी’ नामक चलचित्रका लागि नाङगा तस्विर खिचाएकी छन् । तस्विर खिचाउने क्रममा लिईएको सम्पादन नगरिएको भिडियो पनि हालै इंटरनेटमा राखिएको छ । शर्लिनको सो भिडियो इंटरनेटमा राखिएको चौबीस घण्टा भित्रै लाखौंले हेरेका छन् । ‘कामसूत्र थ्री डी’ रूपेश पाँलको छिट्टै रिलीजको तयारीमा रहेको अन्तराष्ट्रिय स्तरको फिल्म हो । यसलाई भारत र अमेरिकनहरुले निर्माण गरेका हुन् । यस चलचित्रलाई लिएर भारतीय समाचार माध्यमहरुमा विभिन्न समाचार प्रकाशित भएका छन् ।

भारतीय चलचित्र क्षेत्रमा नायिकाले यति हद सम्म बोल्डसिनमा फोटो खिचाएको यो नै पहिलो रहेको भारतीय सञ्चारमाध्यमहरुले दाबी गरेका छन्
Watch Video Click to close ad below Part 2

दिल्लीमा नेपालीकै कोठी !(भिडियो सहित)



छिन्चु (सुर्खेत), माघ ७ - भारत, नयाँदिल्लीको जिबिरोडस्थित एक कोठीमा सयभन्दा बढी नेपाली चेलीलाई जबर्जस्ती यौन व्यवसायमा लगाइएको त्यहाँबाट फर्किएकी युवतीले बताएकी छन् । ५६ नम्बरको सरकारी भवनमा सञ्चालित उक्त कोठी सुर्खेत, मैनतडा-३, सानो जात्रीकी ममता वादीले चलाएकी हुन् । त्यहाँ आफ्नै गाउँका ६ जना चेलीसमेत रहेको ती युवतीले जनाइन् । 

भारतको एक कम्पनीमा काम लगाइदिने भन्दै छिमेकी जमिन वादीले ५ कक्षा पढ्दै गरेकी ती युवतीलाई कोठीमा पुर्‍याएका थिए । त्यहाँबाट फुत्किएर आएपछि उनले आफूलाई उद्धार नगरी पैसा लिएर आउने बुबा पर्शुराम बुढाथोकी मिजारलगायत विरुद्ध उजुरी दिइन् । प्रहरीले मिजारसहित सानोजात्रीकै ५२ वर्षीय बिसे कामी, २२ वर्षीय ओम मिजार, जसमिन वादी र तुलसी वादीलाई पक्रेको छ । उनीहरूविरुद्ध प्रहरीले मानव बेचबिखन तथा ओसारपसार अभियोगमा अनुसन्धान थालेको छ । कोठी सञ्चालक ममता पहिला आफूजस्तै बेचिएकी चेली भएको उनले बताइन् । 'ममताले कोठी नाइकेसँग विवाह गरी अहिले अर्को कोठी सञ्चालन गरेकी हुन्,' उनले सुनाइन्, 'जहाँ म आफ्नै बाबुबाट बेचिएँ । 
Anchor
दैनिक २५ जना ग्राहकलाई सन्तुष्ट बनाउनु पथ्र्यो । भनेको नगरे कुटपिट गर्ने र चुरोटको ठुटाले पोल्ने गरिन्थ्यो ।' चार पटक भागे पनि ममताका गुन्डाले फेला पारेको उनले बताइन् । कोठीमा छँदा ग्राहकका रूपमा आएका दिल्ली, रोहीनी सेक्टर-२७ का एक भारतीय युवकसँग उनको प्रेम बस्यो ।

मायामा परेपछि ती युवक पटक-पटक उनीकहाँ ग्राहक बनेर जान थाले । र, एक दिन भगाएर अदालत लगी बिहे गरे । ती युवकको अठोट नै कोठीमा बेचिएकी केटीसँग जीवन बिताउने रहेको उनले सुनाइन् । बिहे गर्दा उनीहरूले बाबु पर्शुरामलाई नै साक्षी राखेका थिए । तर सुर्खेत माइत आउँदा उल्टो ती युवकले पिटाइ खाए । त्यसपछि भागेर भारत जाने क्रममा बेच्न लगेको शंका गर्दै इलाका प्रहरी कार्यालय छिन्चुले उनीहरूलाई पक्रियो । उनीहरूले प्रहरी निरीक्षक रमेश तामाङलाई घटनाको सबै विवरण सुनाए । त्यसपछि प्रहरीले थाल्यो- चेलिबेटी बेचबिखन गर्ने गिरोहबारे अनुसन्धान ।

ती युवतीले ममताकै कोठीमा काम गर्ने एक चेलीले पठाएको ५ हजार रुपैयाँ उनकी आमालाई प्रहरी चौकीमै हस्तान्तरण गरेकी थिइन् । 

'तर आमाले भने छोरी त्यस्तो कर्ममा नलागेको विश्वास व्यक्त गरिन्,' निरीक्षक तमाङले भने । ती भारतीय युवकका अनुसार ममताले सरकारी लाइसेन्स लिएरै कोठी सञ्चालन गरेकी हुन् । 'ममताले गाउँकै तहसनहस गरेकी छ,' उनले भने, 'ममतालाई पक्राउ गरे गाउँकै उद्धार हुनेछ ।' प्रहरीका अनुसार चेलिबेटी बेचबिखनमा संलग्न मैनतडाका मानबहादुर वादी, सागर वादी, ओवीलाल वादी र कसिरमा वादी फरार छन् ।

Watch Video Click to close ad below Part 2

परपुरूषसँग सम्बन्ध रहेको आरोपमा कपाल खौरेर गाँउ घुमाइयो एक महिलालाई(भिडियो सहित)



एजेन्सी,पाकिस्तानमा बेला-बेलामा अमानवीय घटनाहरु सार्वजनिक हुने गर्छन् । केही समय अघि एक महिलाको नाक काटिएको र एक पुरूषको नाक, कान, ओठ तथा घाँटी काटेर हत्या गरिएको घटना राम्रोसँग सेलाउन नपाउँदै यस्तै अर्को अमानवीय घटना बाहिर आएको छ । 


पाकिस्तानको लाहोरबाट करिब ३५० किलोमिटर टाढा रहेको एक गाउँमा एक महिलाको कपाल तथा आखीँभौ समेत खौरेर गाउँ घुमाइएको छ । पाँच पुरूषहरु मिलेर साबिर हुसेनकी २५ वर्षीय पत्नी परविन विवीको कपाल तथा आँखीभौ खौरेर गाउँ घुमाइएको छ । परविनको उनकी नन्दसँग झगडा भएपछी ती पुरूषले परविनको परपुरूषसँग अवैध सम्बन्ध रहेको आरोप लगाउँदै यस्तो अमानवीय व्यवहार गरिएको हो । 
यस घटनाका आरोपी ६ जना मध्ये परविनको नन्द र मुहम्मद नामका एक व्यक्तिलाई पक्राउ गरिएको छ । यसैबिच महिलाका एक आफन्तले महिलाको परपुरूषसँग अवैध सम्बन्ध रहेको पुष्टी गर्दै परविनलाई यस्तो नगर्न सल्लाह दिएको तर परविनले नमानेको बताएका छन् । 

Watch Video Click to close ad below Part 2

स्वास्नीले सरी नभनेपछि १० महिनादेखि रुखको बास (भिडियो सहित



भारतका एक जना पुरुष १० महिनादेखि रुखमै बसिरहेका छन् । उनको घर नभएकाले रुखलाई नै घर मानेर बसिरहेका होलान् भन्ने तपाइँको अनुमान होला । तर होइन, घरजम गरेका ती पुरुषले श्रीमतीका कारण रुखमा दिनरात कटाउनु परेको हो । हुनत ती पुरुष आफ्नै बुद्धिले रुख बासमा गएका हुन् । वास्तवमा उनले आफ्नी श्रीमतीलाई माफी मगाउन अनौठो उपाय अपनाएका हुन् । श्रीमतीले आफुलाई ढाँटेपनि माफी नमागेको भन्दै उनी रिसाएर घरमा नबसी रुखमा बस्ने गरेका छन् ।

संजय नामका ती पुरुषले आफ्नी तारा नामकी श्रीमतीलाई माफी मगाउन सकिन्छ की भनेर ९ महिनादेखि रुखमा बसेपनि अहिलेसम्म सफल हुन भने सकेका छैनन् । समाचार अनुसार वानारसीको रामगाउँका संजय र ताराबीच गएको वर्ष बिहे भएको थियो । बिहेपछि संजय जागिरको सिलसिलामा मुम्बइ गए । केही महिनापछि जब संजय छुट्टी मिलाएर घर फर्किए तब श्रीमतीको छिमेकी पुरुषसँग हिमचिम बढेको र लसपस भएको उनले देखे ।

संजयले अर्कैसँग सल्केको ठहर गर्दै तारालाई गाली गरे । ताराले आफु सल्किएको कुरा अस्विकार गर्दै छिमेकीसँग कुरा गर्दैमा शंका नगर्न भनिन् । तर संजयले भने ताराले माफी नमागेसम्म आफुले स्वास्नीको रुपमा स्विकार नगर्ने अड्डी कँसे । उनीहरुको विवादले उग्र रुप लियो । माइतीपक्षका मानिस पनि जुटे । तर ताराले मरिगएपनि माफी माग्न नमानेपछि मार्च नौ तारेखका दिन संजय एकाएक एउटा अम्बाको रुखमा चढे अनि घोषणा गरेकी ताराले माफी नमागेसम्म उनी रुखबाट ओर्लिने छैनन् ।

बोटमा अम्बा छउञ्जेल त संजयले अरुले दिएको खाना खानै मानेनन् । तर जब रुखका अम्बा सकिए त भोकले सताउन थाल्यो र आमाले ल्याइदिएको खाना खान थाले । आफ्नो छोराले रुखबाट ओर्लिन नमानेको र जबरजस्ती ओरालेमा आत्महत्या गर्ने धम्की दिने गरेको संजयकी आमा बताउँछिन् । उनी रुखमै सुत्ने र त्यहीँ खाने गरेका छन् ।


कतिपय गाउँलेले भने संजयले नाटक मात्र गरिरहेको र त्यहाँ मान्छे नभएका बेला फुत्त झरेर यताउता चहार्ने गरेको बताउँछन् । लोग्नेको रुखको बास भएपनि श्रीमती तारा भने गल्ने पक्षमा छैनिन् । आफुले गर्दै नगरेको कामको दोष नबोक्ने उनको हठ छ ।
Watch Video Click to close ad below Part 1

मोडेलले यसरी देखाउन पाईन्छ त??? (फोटोफिचर)


मोडेल अर्णि सेल्स आजभोली 'सेक्सी' देखिने हर उपाय अपनाउने गरेकी छिन् । ट्विलाइटबाट चर्चामा आएकी स्टेवार्टलाई देखाउन अफ्ठ्यारो नभएपनि केही दिन अघि भएको एक कार्यक्रममा भने उनी झण्डै वारड्रोव मालफक्सनको शिकार भएकी थिइन् । रातो लुगामा देखीएकी स्टेवार्टले छातीको ठुलो भाग देखाएकी थिइन र झण्डै झण्डै उनको स्तन समेत देखिएको थियो ।

२४ वर्षकी यी सुन्दर मोडेलको यो रुप भने उनका प्रशंसकहरुले कमै देखेका थिए। उनी समुन्द्रको किनारमा मस्ती गरेकोमा हट फोटो सुट गराएकी थिईन् ।

हेरौ उनका केही हट तस्बिरहरू...








Watch Video Click to close ad below Part 1

फेसबुक मार्फत १७ बर्षिय केटीको बलात्कार -भिडियो


Social networking site friend raped Minor on New Year's eve Video Click to close ad below Part 2

श्रीमती द्बारा श्रीमानको राम धुलाई (भिडियो सहित)


श्रीमती द्बारा श्रीमानको राम धुलाई (भिडियो सहित)
Video Click to close ad below Part 2

terimeri Kahani 2012


Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News