चर्चित अमेरिकी गायीका तथा नायीकालाई सानो गल्तीका कारण निकै लज्जित हुन पर्यो। गायीका क्रिष्टिना मिलनको समुन्द्री किनारमा बुबु नै देखिएपछि लज्जित बनेकी थिइन्। मायामीको समुन्द्रि किनारमा रिल्याक्स गर्दे गर्दा यस्तो घट्ना घटेको थियो। ३१ वर्षिय गायीका यो घट्नासंगै सम्हालिएकी थिइन् । एक बच्चाको आमा समेत रहेकी क्रिष्टना हाल भने एक्लै छिन्। पहिलो पतिसंग सम्वन्ध विच्छेद गरेपछि उनी हाल योग्य बरको खोजी रहेकी छिन्।
तस्विरमा हेरौ उनको समुन्द्री किनारको मस्ति..