Nepali Film

रणबीरको पूर्व प्रेमीकाको न्युड पोज (भिडियो सहित)



समय धेरै वितेको छैन, जब बलिउड स्टार रणवीर कपूर र नर्गिस फाखरी वीच अफेयरको चर्चा उत्कर्षमा थियो। नर्गिसले फिल्म रकस्टारवाट डेब्यु गरेकी थिइन् र, यस फिल्ममा दुवै साथै थिए। रणवीर र नर्गिस केहि समय एकसाथ भेटिएका थिए। यद्यपी दुवैको सम्वन्ध कहिल्यै सिरियस रहेन। के पनि भनिन्छ भने, उनीहरुको यो सम्वन्ध रोमान्स र केवल पब्लिसिटी पाउनका लागि मात्र थियो। रकस्टार अघि नर्गिस मोडलिङमा रमेकी थिइन्। त्यस अवस्थामा उनले केहि हट फोटोसूट गराएकी थिइन्। 

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News