उडानको दौरान यात्रुलाई पछाडीवाट विचको औला देखाएर फोटो खिच्ने र त्यसलाई समाजिक संजालमा पोष्ट गर्ने एक एयरहोस्टेजलाई रसियाको हवाइजहाज कम्पनी एरोफलोटले निस्ासन गरेको छ । तातियना कोजेन्कोको भनिएको सो फोटो समाजिक संजालमा आउने वितिक्कै सयौ लाइक गरिएको र त्यसलाई पुन टृइट गरिएको थियो ।
तर यस कार्यलाइ एरोफलोटले गम्भीर रुपमा लिदै उनलाई कामवाट निस्कासन गर्ने जनाएका थिए । यदापी तातियानाले सो आफुले नगरेको र आफुलाई कसैले टयाग गरेको जनाएकी थिइन । उनले सवैसंग सहयोगको लागि अपिल गरेकी छिन ।