Nepali Film

नायिका करिश्माले राजेश हमालको ओठमा चुम्बनको वर्षा



नायिका करिश्मा मानन्धरले आफ्ना समकक्षी नायक राजेश हमालको ओठमा चुम्बनको वर्षा गरिन्। सुनकोसीको किनारको रमणीय वातावरणमा करिश्मा राजेशको अधरपान गर्न लालायित भइन्। त्यसपछि उनको नजिक गइन् अनि अप्ठेरो पनि नमानी सबैका सामुन्ने राजेशको ओठमा आफ्नो ओठको 'स्ट्याम्प' लगाइदिइन्। राजेशले पहिलो पटक चलचित्र 'द युगदेखि युगसम्म'मा नायिका नन्दिता केसीको अधरपान गरेका थिए भने वर्षौंअघि नायिका करिश्माले चलचित्र 'कस्तूरी' र 'मनकामना'मा नायकको अधरपान गरेकी थिइन्। 'मनकामना'मा उनले नायक शिव श्रेष्ठलाई गरेको अधरपान निकै मन पराइएको थियो। समकक्षी भएर दर्जनौं चलचित्रमा प्रेमालापका दृश्य दिए पनि राजेश र करिश्माको अधरपानको अवसर जुटेको थिएन। यौन र सम्बन्धजस्ता विषयमा चलचित्र बनाउन रुचाउने निर्देशक उकेश दाहालले आइतबार निर्माणाधीन चलचित्र 'किन किन'का लागि करिश्मा र राजेशबीचको चुम्बन दृश्य क्यामेरामा कैद गरेका हुन्। उक्त चलचित्रमा नायकहरू राज तिमिल्सिना, सुवास थापाले मात्र होइन, अतिथि भूमिकामा देखिन लागेका गायक राजेशपायल राईलेसमेत सुन्दरीको अधरपान गर्दैछन्। निर्देशक दाहालले सार्वजनिक हुने बेलासम्ममा यो चलचित्रको शीर्षक 'किन चुम्बन ?' राख्ने

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News