भर्खरै होचा ब्यक्ती भएर चन्द्र ब डागी भए अब गायक राजेश पायल राइ गित गायर गिनिज बुकमा लेखाउने तत्पर्ता मा रहेर जदौ ३ निकाल्दै छन ।एकै साथ लोक्,आधुनिक र रास्टृय तीन बिधामा एकै साथ तीन एल्बम निकालेर गिनिज बुकमा नाम लेखाउन तत्पर रहेर गित तयार पार्नमा ब्यस्त छन
गायकलाई मेरो पालो को तर्फबाट शुभकामना यो भिडियो पनि हेर्नुहोस
गायक राजेश पायल राइसँगको कुराकानी को भिडियो हेर्न यहाँ क्लिक गनुहोस