
उनले एक घण्टा अंगालो मारेर सुतेको परै ५ हजार रुपैया लिने गरेकी छिन् ।
पैसाको अभावको कारण ज्याकीले यो पेशा अपनाएकी हुन् । उनि भन्छिन्-'यसमा कुनै खरावी छैन् र आफ्नो पढाई र बच्चा पाल्नको लागि मलाई यो काम गर्न कुनै समस्या छैन् ।'
उनका साथीहरु समेत उ्नलाई बेश्या भनेर गिज्याउने गर्दछन् र कलेजले पनि उनलाइ निकाल्ने धम्की दिइसकेको छ । उनि भन्छिन कसिलो अंगालो मारेर सुत्नुम अध्यात्म र फन दुवैको समिश्रण रहेको छ।
Source : nepaliheadlines