भारतको अजमगढमा ३० वर्षीय खुरेशी खातुनका श्रीमान नासिर अहमेदले सातौ पटक पनि छोरी नै जन्माएको झोकमा खातुनको हत्या गरेका हुन् । यो हत्या १५ दिनअघि भएको थियो । हत्यापछी ती श्रीमान फरार छन् भने प्रहरीले उनको खोजी कार्य जारी छ ।
Film ANd Music Masti
▼
Powered By | Blog Gadgets Via Blogger Widgets