
१० वर्षका वालिकाहरुको कुत्तासंग विवाह गराईनाले सुख शान्ती मिल्ने यस समुदायको विश्वास छ । र शुभ पनि मानिन्छ । यस समूदायमा कुनै पनि वालिकाको दात आउदा माथिल्लो गिजावाट आउछ भने त्यसलाई अशुभ मानिन्छ ।Watch Video Click to close ad below
यस अशुभ संकेतलाई हटाउनका लागी वालिकाको सांकेतीक रुपमा कूकूर संग विवाह गराईन्छ यसले त्यस असूभ संकेत टर्ने विश्वास राखिन्छ । कूकूर यमदूतको प्रतिक भएकोले अशुभ ग्रहलाई आफूमा लिने कारण यसो गरीएको हो । त्यसले वालिकाको संकट समाधान हुने विश्वास छ ।