Nepali Film

ब्लु फिल्म एकपटक हेरेको छु -नायिका निता

नेपालमा नव नायिकाहरुको आगमन भैरहेको छ र उनीहरुबाट केही आशा गर्ने ठाउँ पनि छ । अभिनयका हिसावले चलचित्र ‘चाँडै आउ है’ बाट नेपाली सिने क्षेत्रमा प्रवेश गरेकी नायिका हुन्, निता ढुंगाना । तर उनले अभिनय गरेर प्रदर्शन भएको पहिलो चलचित्र भने ‘हाम्रो माया जुनी जुनी’लाई हो । हालसम्म ८ वटा सिनेमामा अभिनय गरिसकेकी नायिका निताले थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन् । उनै नायिका नितासँग अनलाईन खवरका लागि विजय आवाजले गरेको चटपटे कुराकानीः


नामको अर्थ ?

मलाई थाहा छैन ।

तपाईं घमण्डी या स्वार्थी ?

म घमण्डी हुँ ।

आफ्नो सेक्सी अंग ?

आँखा

पुरुषको आकर्षण ?

आखा

१० वर्षपछिको तपाईं ?

नायिका नै भएर काम गरिरहेको हुन्छु होला ।

बिहे अघिको सेक्स ?

मलाई राम्रो लाग्दैन ।

मनपर्ने पुरुष ?

सलमान खान ।

देख्ने बित्तिकै चुम्बन गर्न मन लाग्ने पुरुष ?

सलमान खान । म सपना पनि सलमान खानलाई देख्छु । सपनामा जे–जे गर्छु सबै उसैसँग नै गर्छु ।

डेटमा जान मन लागेको पुरुष ?

सलमान खान ।

बिहे गर्न योग्य पुरुष ?

मलाई बुझ्ने ।

घुम्न मन लागेको देश ?

अमेरिका ।

हिंड्दा हिंड्दै कसैले पछाडिबाट पिटेमा ?

अचम्ममा पर्छु ।

बिहान उठ्दा पुरै अनुहार कालो भएमा ?

तर्सिन्छु होला ।

ब्लु फिल्म हेर्नु भएको छ ?

एकपटक हेरेको छु ।

आफ्नो मोवाईल या कप्युटरमा छ ?

छैन ।

मिठो पकाउने खानेकुरा ?

कुखुराको मासु ।

गर्न अल्छी लाग्ने काम ?

भाँडा माझ्न ।

नेपाली सिनेमामा सेक्सी लाग्ने नायक ?

आर्यन सिग्देल ।

कुनै फ्यानले सेक्सको प्रपोज गरे ?

मान्छेको ईच्छा हो, कसैल गर्न सक्छ । तर, म उसलाई गाली गर्छु ।

कस्तो सिनेमा खेल्ने रहर छ ?

एकदमै एडिक खालको भुमिका गर्ने रहर छ ।

नायिका हुन कत्तिको गाह्रो रहेछ ?

धेरै नै गाह्रो छ । सबैभन्दा गाह्रो त कसैसँग ट्याकलिङ गर्न गाह्रो लाग्यो मलाई ।

अबको प्रोजेक्ट ?

‘बोस’ र ‘तिमीले दिएको माया’

‘बोस’को बारेमा के भन्नुहुन्छ ?

यो एउटा लभस्टोरी र एक्सन फिल्म हो ।

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News