Nepali Film
Showing posts with label interview. Show all posts
Showing posts with label interview. Show all posts

नायिका रिचा शर्मा सँग गरिको ११ प्रश्न

कैलालीको धनगडीमा जन्मिएकि नायिका रिचा शर्मा पनि बिस्तारै व्यस्त नायिकाहरुको सुचिमा पर्न थालेकि छिन् । भिजे, मोडल हुँदै नायिका बनेकि रिचाले फष्ट लभ, मेरो लभ स्टोरी, लुट, भिजा गर्ल, हाइवे लगायतका फिल्महरु र चालिस ओटा भन्दा बढी म्युजिक भिडियो खेलिसकेकि छिन् । रिचा शर्मा सँग गरिको ११ प्रश्न ।

प्रश्न : तपाईको जन्मदिन कहिले हो ?
रिचा : श्रावन १ गते ।

प्रश्न : कसरी मनाउनु हुन्छ ?
रिचा : हरेक बर्ष फरक हुन्छ । कहिले घुम्न जान्छु, कहिले आमासँग बसेर मनाउछु कहिले साथीहरु सँग, यस्तै हुन्छ ।

प्रश्न : तपाइको नाम कसले राखिदिनु भएको ?
रिचा : पहिला मेरो नाम ज्यासमिन थियो बाबा को नाम ज बाट थियो तर दिदीहरुको नाम र बाट छ आमाले मेरो नाम रिचा राख्नु भयो ।

प्रश्न : दिन भरि मस्ति गर्नुपर्दा ?
रिचा : म काममा मस्ति गरिरहेकी हुन्छु जति बेला पनि ।

प्रश्न : अभिनय गर्दा सजिलो लाग्ने हिरो ?
रिचा : धेरै सँग अभिनय गरेको छैन तर बिनय श्रेष्ठ सँग सजिलो हुन्छ ।

प्रश्न : बिनय र तपाईको सम्बध ?
रिचा : मैले कहिले पनि लुकाएको छैन हो बिनय मेरो प्रेमी हो उमेर अनुसार हुने कुरा हो ।

प्रश्न : तपाइसँग भएको महगो भौतिक बस्तु ?
रिचा : अहिले मोवाइल नै हो ।

प्रश्न : तपाइको नजरमा तिन सेक्सी पुरुष ?
रिचा : भुषण दाहाल , सौगात र बिनय श्रेष्ठ ।

प्रश्न : कुनै सुन्दर पुरुषले सेक्सको पस्ताव राखेमा ?
रिचा : नो हुन्छ सेक्स सुन्दरतामा बिक्दैन जस्तो लाग्छ अहिले सम्म कसैले आँट गरेको छैन ।

संवाददाता योजना

ब्लु फिल्म एकपटक हेरेको छु -नायिका निता

नेपालमा नव नायिकाहरुको आगमन भैरहेको छ र उनीहरुबाट केही आशा गर्ने ठाउँ पनि छ । अभिनयका हिसावले चलचित्र ‘चाँडै आउ है’ बाट नेपाली सिने क्षेत्रमा प्रवेश गरेकी नायिका हुन्, निता ढुंगाना । तर उनले अभिनय गरेर प्रदर्शन भएको पहिलो चलचित्र भने ‘हाम्रो माया जुनी जुनी’लाई हो । हालसम्म ८ वटा सिनेमामा अभिनय गरिसकेकी नायिका निताले थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन् । उनै नायिका नितासँग अनलाईन खवरका लागि विजय आवाजले गरेको चटपटे कुराकानीः


नामको अर्थ ?

मलाई थाहा छैन ।

तपाईं घमण्डी या स्वार्थी ?

म घमण्डी हुँ ।

आफ्नो सेक्सी अंग ?

आँखा

पुरुषको आकर्षण ?

आखा

१० वर्षपछिको तपाईं ?

नायिका नै भएर काम गरिरहेको हुन्छु होला ।

बिहे अघिको सेक्स ?

मलाई राम्रो लाग्दैन ।

मनपर्ने पुरुष ?

सलमान खान ।

देख्ने बित्तिकै चुम्बन गर्न मन लाग्ने पुरुष ?

सलमान खान । म सपना पनि सलमान खानलाई देख्छु । सपनामा जे–जे गर्छु सबै उसैसँग नै गर्छु ।

डेटमा जान मन लागेको पुरुष ?

सलमान खान ।

बिहे गर्न योग्य पुरुष ?

मलाई बुझ्ने ।

घुम्न मन लागेको देश ?

अमेरिका ।

हिंड्दा हिंड्दै कसैले पछाडिबाट पिटेमा ?

अचम्ममा पर्छु ।

बिहान उठ्दा पुरै अनुहार कालो भएमा ?

तर्सिन्छु होला ।

ब्लु फिल्म हेर्नु भएको छ ?

एकपटक हेरेको छु ।

आफ्नो मोवाईल या कप्युटरमा छ ?

छैन ।

मिठो पकाउने खानेकुरा ?

कुखुराको मासु ।

गर्न अल्छी लाग्ने काम ?

भाँडा माझ्न ।

नेपाली सिनेमामा सेक्सी लाग्ने नायक ?

आर्यन सिग्देल ।

कुनै फ्यानले सेक्सको प्रपोज गरे ?

मान्छेको ईच्छा हो, कसैल गर्न सक्छ । तर, म उसलाई गाली गर्छु ।

कस्तो सिनेमा खेल्ने रहर छ ?

एकदमै एडिक खालको भुमिका गर्ने रहर छ ।

नायिका हुन कत्तिको गाह्रो रहेछ ?

धेरै नै गाह्रो छ । सबैभन्दा गाह्रो त कसैसँग ट्याकलिङ गर्न गाह्रो लाग्यो मलाई ।

अबको प्रोजेक्ट ?

‘बोस’ र ‘तिमीले दिएको माया’

‘बोस’को बारेमा के भन्नुहुन्छ ?

यो एउटा लभस्टोरी र एक्सन फिल्म हो ।

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News