Nepali Film

स्तन देखि पेन्टी सम्म देखिने गायीकाको यस्तो पहिरन..(फोटो फिचर)



 चर्चित हलिउड गायीका रिहानाले पारदर्शी लुगा लगाएर सवैलाई स्तब्ध पारिदएकी छिन्। उनले सार्वजनिक स्थलमै स्तन पुरै देखिने गरि अत्यन्त पारदर्शि लुगामा देखिएपछी धेरैको धडकन बढेको हो। हलिउडको चर्चित इडेन नाइट क्लवमा राती पार्टी सकेर कार चढ्ने स्थान तिर अघि बढ्दै गर्दा उनलाई फोटोग्राफरहरुले क्यामेरामा कैद गरेका थिए। 

तस्विरमा स्तनसंगै उनले लगाएको पेन्टी समेत स्पष्टै देखिएको छ, रातो रंगको लिपिस्टिकले भने उनको बोल्ड सुन्दरतामा निकै चमकता थपेको छ। निकै सेक्स अपिल क्षमता राख्ने रिहानले केही समय अघि पनि कम्पलेक्स नामक म्यागेजिनलाई बोल्ड तस्विर खिचाएर ठुलो चर्चा बटुलेकी थिइन्। 
तस्विरमा हेरौ गायीका रिहानको सुपर बोल्ड पोजहरु..

Watch Video Click to close ad below Part 1 

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News