Nepali Film
Showing posts with label Hottest kissing scenes. Show all posts
Showing posts with label Hottest kissing scenes. Show all posts

स्तन देखि पेन्टी सम्म देखिने गायीकाको यस्तो पहिरन..(फोटो फिचर)



 चर्चित हलिउड गायीका रिहानाले पारदर्शी लुगा लगाएर सवैलाई स्तब्ध पारिदएकी छिन्। उनले सार्वजनिक स्थलमै स्तन पुरै देखिने गरि अत्यन्त पारदर्शि लुगामा देखिएपछी धेरैको धडकन बढेको हो। हलिउडको चर्चित इडेन नाइट क्लवमा राती पार्टी सकेर कार चढ्ने स्थान तिर अघि बढ्दै गर्दा उनलाई फोटोग्राफरहरुले क्यामेरामा कैद गरेका थिए। 

तस्विरमा स्तनसंगै उनले लगाएको पेन्टी समेत स्पष्टै देखिएको छ, रातो रंगको लिपिस्टिकले भने उनको बोल्ड सुन्दरतामा निकै चमकता थपेको छ। निकै सेक्स अपिल क्षमता राख्ने रिहानले केही समय अघि पनि कम्पलेक्स नामक म्यागेजिनलाई बोल्ड तस्विर खिचाएर ठुलो चर्चा बटुलेकी थिइन्। 
तस्विरमा हेरौ गायीका रिहानको सुपर बोल्ड पोजहरु..

Watch Video Click to close ad below Part 1 

दश महिना रेखा र छविबीच बोलचाल छैन रे

केही समयअघि आफ्ना पति छविराज ओझाको कारणले आमा बन्न नसकेको गुनासो गरेकी नायिका रेखा थापाले आफू र छविबीचको सम्वन्ध राम्रो नरहेको स्वीकार गरेकी छिन् । अहिले चलचित्र ‘लंका’को छायांकनका लागि सर्लाहीमा रहेकी थापाले कुरा गर्दै भनिन् -’रेखा र छविबीच बोलचाल नभएको दश महिना भैसकेको छ । तर, म छविलाई डिभोर्स दिन्छु या दिन्न भन्ने कुरा अहिले नै सोचेकी छैन ।’

रेखाको भनाई थियो -’नबोल्नुको अर्थ कसैसँग अब कुनै काम नै नगर्नु, व्यवसायिक सम्वन्ध नै नहुने भन्ने होइन । ऊसँग मेरो व्यवसायिक सम्वन्ध रहन्छ ।’

आफ्नो छविसँग व्यवसायिक सम्बन्ध रहन्छ भन्ने रेखाको भनाईले उनी छविसाग आफ्नो व्यक्तिगत सम्वन्ध भने टुटाउन चाहन्छिन भन्ने देखिन्छ । आफू अहिले काठमाडौं भन्दा बाहिर रहेकाले यो सम्वन्धका बारेमा केही भनिहाल्ने अवस्थामा नरहेको उनको भनाई थियो । बुधवार बिहान टेलिफोनमा अनलाइनखवरसँग कुरा गर्दै रेखाले भनिन् -’सबै कुरा काठमाडौं आएपछि भन्छु । यहाँ म पत्रपत्रिकादेखि कुनै पनि संचारमाध्यमको पहुँचमा छैन । यसकारण केही थाहा पनि पाएको छैन ।’

छविलाई आफ्नो श्रीमान् भन्दा पनि ड्याडी भन्न रुचाउने रेखा कुनै कुरामा चित्त नबुझे सँगै बस्न पर्छ भन्ने पनि नरहेको बताउँछिन् । उनले डिभोर्सका बारेमा ड्याडी अर्थात उनका पति छविराज ओझासँग सोध्न आग्रह गरिन् । गएको भदौ ५ गते आफ्नो जन्मदिन मनाउने क्रममा रेखाले छविकै कारणले आफू आमा बन्न नसकेको समेत बताएका थिइन् । ‘उसलाई बुवा हुनुमा कुनै खुशी नै छैन । किनकी ऊ पहिले नै पिता भैसकेको छ । तर, म आमा बन्न चाहन्छु, तर यसमा छवि कुनै चासो नै देखाउँदैन’ त्योबेला रेखाले भनेकी थिईन् ।

आफ्ना सहकर्मी नायिकाहरु आमा बनेको देख्दा आफुलाई निकै गाह्रो महशुस भएको रेखाले बताएकी थिईन् । यसरी बिभिन्न कारणले गर्दा चिसिएको रेखा र छविबीचको सम्वन्ध अहिले आएर टुक्रने अवस्थमा आएको छ ।

चलचित्र ‘हिरो’ मार्फत नेपाली सिने क्षेत्रमा प्रवेश गरेकी नायिका रेखा थापाले यही चलचित्रका निर्माता समेत रहेका छविसँग विवाह गरेकी थिईन् । तर उनीहरुको बिवाह धुमधामका साथ भने भएको थिएन । हेरौं काठमाडौ आएपछि सबै कुरा बताउँछु भनेकी नायिका रेखाले डिभोर्सका विषयमा के निर्णय गर्ने हुन् ?

Hottest kissing scenes of Bollywood in 2011

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News