Nepali Film

गायक जस्टीन बाइबरले फ्यानको स्तन नै समाते-भिडियो सहित


चर्चित लोकप्रिय अंग्रेजी गायक जस्टिन बाइबरले सार्वजनिक स्थलमै आफ्ना एक प्रशंसको चुम्वन गर्दे स्तन समाते पछि विवाद बढेको छ। बाइबरले मायामीमा आयोजिन एक कार्यक्रममा अनायासै एक प्रशंसकको गालमा चुम्वन गर्दे उनको स्तनमा समातेका थिए। यसरी अचानकले बाइबरले आफ्नो स्तनमा हात राखेपछि ती महिला प्रशंसकले निकै असहज महसुस गरेकी थिइन् ।

युवा गायक बाइबर किशोर जमातमा निकै चर्चित छन्। उनले स्तनमा हात राखेको तस्विरउनकै साइटमा समेत पहिले अपलोड गरेर पछि हटाइएको थियो।
Watch Part 2 पुरा भिडियो हेर्नुहोस

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News